Friday, 5 January 2018

जसले पनि सक्छ

स्वयं शक्तिशाली ठान्न त जसले पनि सक्छ नि
पछिबाट खुट्टा तान्न त, जसले पनि सक्छ नि
बहादुरी कहलिन्छ त्यो,छातीमा गोली थाप्छ जो
बन्दुकबाट गोली हान्न त जसले पनि सक्छ नि

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...