Friday, 12 January 2018

शीर कटाउन

नौलो दिन आउन रवि अस्ताउन पनि सक्नुपर्छ
पुनः उर्जा पाउन आँखा निंदाउन पनि सक्नुपर्छ
तपस्या र बलिदान बिना परिवर्तन सम्भव छैन
नव युग ल्याउन शीर  कटाउन पनि सक्नुपर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...