Thursday, 11 January 2018

मुटु हराएको

सर किन कराएको,रिपोर्ट लेखिदिनुस्
म आँती बर्बराएको,रिपोर्ट लेखिदिनुस्
ठूलो आशा लिईकन आएको छु चौकी
मेरो मुटु हराएको,रिपोर्ट लेखिदिनुस्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...