Wednesday, 10 January 2018

खलनायक

कुनै दिन उनले मलाई लायक बनाइन्
र आफ्नो जिन्दगीको सहायक बनाइन्
समय र मान्छे सधैं एकनास हुन्नरैछ
आज उनैले मलाई खलनायक बनाइन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...