Wednesday, 10 January 2018

समाउँदै कटौरी

धपाउँदै छतौरी,उनी हाँस्दा खेरी
उडाउँदै पछ्यौरी,उनी हाँस्दा खेरी
भिखारीझैं भएर माया मागुँ लाग्छ
समाउँदै कटौरी,उनी हाँस्दा खेरी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...