Tuesday, 9 January 2018

मुलाका सागहरु

घिनैलाग्दो जालझेल गर्छन् मुलाका सागहरु
जित्नलाई चलखेल गर्छन् मुलाका सागहरु
अभिष्ट पूर्ण गर्न लाई रायोको सागसंग पनि
मौका छोपी तालमेल गर्छन् मुलाका सागहरु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...