Wednesday, 3 January 2018

सुई

नजिक आउँदा-आउँदै माया बसेछ
औषधि ख्वाउँदा ख्वाउँदै माया बसेछ
अस्पतालमा काम गर्ने नर्ससित मेरो
सुई लगाउँदा- लगाउँदै माया बसेछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...