Wednesday, 10 January 2018

हत्यारालाई सजाय के

मन चिरा-चिरा गर्ने आरा लाई सजाय के छ
ज्युँदो लास पार्ने ज्यानमारालाई सजाय के छ
सरकार,वकिल,न्यायधीश  सबैले भन्नुपर्यो
सबै लुटी माया मार्ने हत्यारालाई,सजाय के छ

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...