Friday, 5 January 2018

तर्सिन्छौ किन

दुई कोश दूर उभिन्छौ किन
बाघनै देखे झैं तर्किन्छौ किन
अर्कै ग्रह बाट हैन म आ'को
मलाई देखेर तर्सिन्छौ किन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...