Wednesday, 3 January 2018

बिरामीको तनमा

बिरामीको तनमा चोट रहेछ
निको हुन्छ भन्ने अठोट रहेछ
उपचारको बहानामा स्पर्श गर्ने
डाक्टरको मनमा खोट रहेछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...