Wednesday, 17 January 2018

सुर्योदय

सबैको भागमा बराबर समय हुन्छ
कहिले दिन कहिले रात बिजय हुन्छ
निशाको गुफामा सर्लक्कै पसे तापनि
उषासंगै जन्म लिएर सुर्योदय हुन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...