Wednesday, 10 January 2018

एच.डी. सपना

सफलताको सिँढीमा टेक्न थालियो
असल ब्यक्तिहरुलाई भेट्न थालियो
एकाइसौं शताब्दीको डिजिटल युगमा
स्वप्न पनि एच.डी. मात्र देख्न थालियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...