Monday, 8 January 2018

एकै सिरानी

मेरा नयनका नानी,हुने कहिले होला
मीठा-मीठा कुराकानी ,हुने कहिले होला
मन टाढा,तन टाढा,अधिक वेदना छ
एकै सिरक र सिरानी,हुने कहिले होला।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...