Friday, 5 January 2018

प्रमाण कसरी दिउँ

आँखाहरु बलिरहँदा,म निभेको प्रमाण कसरी दिउँ
ढुकढुकी चलिरहँदा,म रोकेको प्रमाण कसरी दिउँ
बाहिर मात्र बाँचेको छु,मेरो त यो मननै मरिसक्यो
भित्रभित्रै जलिरहँदा,म मरेको प्रमाण कसरी दिउँ?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...