Thursday, 18 January 2018

मलम

टुक्रिएको जीवन जोड्न,गम बनेर आयौ
श्यामश्वेत जीवनमा रमझम बनेर आयौ
समयले दिएका सयौं घाउहरु ठिक पार्न
मेरो लागि तिमी साँच्चै मलम बनेर आयौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...