Saturday, 13 January 2018

भाग्य खस्दै

आमा रुँदै आँगनीमा बस्दै गरेको देखें
छोरोलाई दलदलमा फस्दै गरेको देखें
हजारौंको चाह बोकी जहाज उड्दै गर्दा
नेपालीको भाग्य भने खस्दै गरेको देखें।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...