Monday, 15 January 2018

मेशिन

दुई टुक्रा इन्धन भरिएपछि
प्रभातदेखि सन्ध्यासम्म
आँखा झिमिक्क नगरीकन
दैनिक १२ घण्टा चलिरहनुपर्छ
हाड-छालाबाट निर्मित
लचकदार मेशिन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...