Friday, 5 January 2018

विश्वास गर्न छोडेको हो

पर्खिरहन्छु भन्नेले नै  बाटो अन्तै मोडेको हो
बाचा-कसम खानेले नै आफ्नो बाचा तोडेको हो
आँशुको भल बगेकोथ्यो छुट्टिंदा उनको आँखामा
त्यो दिनदेखि आँशुलाई विश्वास गर्न छोडेको हो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...