Monday, 15 January 2018

संगै रहन सक्दैनन्

जसरी धर्म र कुकृत्य संगै रहन सक्दैनन्
त्यस्तै घृणा र लालित्य संगै रहन सक्दैनन्
मरिहत्ते गर्नु बेकार छ नाम,दामको लागि
अश्लीलता र साहित्य संगै रहन सक्दैनन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...