Friday, 12 January 2018

किच्चिरहेको देखें

अक्षरहरुका घाँटी थिचिरहेको देखें
संवेदनाको सिमाना मिचिरहेको देखें
पिरो-पिरो अमिलोको स्वाद लिँदै थिएँ
चट्पटेले मेरो मुक्तक किचिरहेको देखें।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...