Wednesday, 17 January 2018

बाघको गुफा

मलाई कम्जोर जस्तो देखेर गल्ती गर्यौ
शुरुमा आफैंले निहु खोजेर गल्ती गर्यौ
कुनै हालतमा फर्केर जाने छैनौ यहाँबाट
बाघको गुफामा पाइला टेकेर गल्ती गर्यौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...