Wednesday, 10 January 2018

पुरोहित

युवतीलाई देखेर आकर्षित हुन्छन्
धन-सम्पति प्रति लालयित हुन्छन्
कलियुग हो हजुर यो त कलियुग
अचेल यस्तै मान्छे पुरोहित हुन्छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...