Wednesday, 17 January 2018

बिज्ञानका कुरा

इतिहास र योगदानका कुरा
असल ती गुणगानका कुरा
भल्गरिटीको यो कलियुगमा
कसले सुन्नु बिज्ञानका कुरा?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...