Thursday, 18 January 2018

राष्ट्रवाद

व्यर्थै वादमा पुलकित हुन्छ राष्ट्रवाद
राष्ट्रवादीबाटै प्रताडित हुन्छ राष्ट्रवाद
आश्वासन र मीठा नाराबाट शुरु भई
कुर्सीमा पुगेर स्खलित हुन्छ राष्ट्रवाद।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...