Monday, 15 January 2018

डिप जम्प

सुविधा दिन असमर्थ
कायरहरुलाई चुनौती दिंदै
एक साहसी कामदारले
आफ्नो वीरता र बहादुरी देखाउँदै
बिना डोरी र प्यारासुट
डिप जम्प मार्दा
सिधै अर्को लोकमा पुगेका छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...