Thursday, 18 January 2018

स्त्रीको स्तनको गोलाइ

बौद्धिकताको पासो थाप्छ यो दुनियाँ
सुन्दरताको आगो ताप्छ यो दुनियाँ
सुन्दरी प्रतियोगिताको बहानामा
स्तनको गोलाई नाप्छ यो दुनियाँ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...