Monday, 15 January 2018

निर्वाण

खरबौं ताराहरुको बीचमा
टिलपिल चम्किने एउटा तारा
जिन्दगी देखि थकित भएर
निर्वाण प्राप्तिको लागि
सलल खस्ने बेला मात्र
ऊ माथि दुनियाँको नजर पर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...