Thursday, 11 January 2018

सति जाउ

घिटिघिटी गर्छौ कति,जाउ अब
पुग्ने छैन खाए जति,जाउ अब
कर्तुत सामू आएपछि पद गयो
कुर्सी संगै बरु सति,जाउ अब।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...