Thursday, 4 January 2018

गफाडी

पछाडीबाट चलेको देश हो यो
अनाडीबाट चलेको देश हो यो
गफले त देश सिंगापुर नै बन्छ
गफाडीबाट चलेको देश हो यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...