Thursday, 4 January 2018

चलन पुरानो

पत्थरले हिर्काउने चलन पुरानो भो
आँखाहरु झिम्काउने चलन पुरानो भो
आधुनिक शैली आयो तरुनी जिस्क्याउने
अनि जिब्रो पड्काउने चलन पुरानो भो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...