Monday, 8 January 2018

काग करायो

आज आगो भर्भरायो,माया आउन होला
देब्रे आँखा फर्फरायो,माया आउन होला
मेरो मान्छे परदेश गाको,धेरै साल भयो
बिहानै काग करायो,माया आउन होला।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...