Wednesday, 10 January 2018

चुरीफुरी उस्तै

बाख्राहरुको माझमा, बहादुरी उस्तै हुन्छ
माया लाउँदै,धोका दिंदै,निष्ठुरी उस्तै हुन्छ
खसी नबनाएसम्म,च्याप्प समाई तिनलाई
गन्हाउने बोकाहरुको,चुरीफुरी उस्तै हुन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...