Sunday, 14 January 2018

जिउँदैछु अझै

दुर्व्यसनी रहेछ माया, पिउँदैछु अझै
तिम्ले च्यात्ती गएको मुटु,सिउँदैछु अझै
यो दिलैमा प्रहार गरी मर्यो भनी छोड्यौ
आएर नाडी छामी हेर,जिउँदैछु अझै।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...