Wednesday, 10 January 2018

पवन पनि

कहिले त पागल हुन्छ मेरो मन पनि
जोड-जोडले धड्किन्छ धड्कन पनि
तिमीलाई स्पर्ष गरी आ'को हुनुपर्छ
यही सोची मीठो लाग्छ यो पवन पनि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...