बिपक्षी टिमलाई आज धूलो चटाउनुपर्छ
न्वारानदेखिको बल निकाली ठटाउनुपर्छ
यही हो मौका,फेरिफेरि नआउन पनि सक्छ
जे पर्ला-पर्ला बरु कट्टु समेत फटाउनुपर्छ।
बोनस
जित्न दियो भने फुरफुर गर्न सक्छन् फेरि
सकेसम्म आजैबाट टिकट कटाउनुपर्छ।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment