Tuesday, 11 September 2018

पादका लागि

सबै रातहरु होइनन् यादका लागि
कुनै रातहरु होलान् मादका लागि
किन गम्भीर हुनु सधैं अनेक सोची
धेरै रातहरु हुन्छन् पादका लागि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...