Wednesday, 5 September 2018

मैलिएको भाँडा

मैलिएको भाँडा जस्तो,माझेर राखेको छु
फाटिएको ट्युब जस्तो,टालेर राखेको छु
फ्याँकिएको ढुंगा जस्तो भएपनि जीवन
कतै काम लाग्ला भनी साँचेर राखेको छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...