Tuesday, 11 September 2018

जवानीको पुलाउ

जवानीको पुलाउ,खीर सबै खुवाउँछु
जीवनभरी मात्तिरहने सुरा पिलाउँछु
अलिकति चाखी हेर विश्वास नलागे
अलि वर आउ प्रिया स्वर्ग देखाउँछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...