Saturday, 8 September 2018

तुहिनुपर्छ

मल हुनु अघि पातले पनि कुहिनुपर्छ
फल प्राप्त गर्नलाई पसिना चुहिनुपर्छ
केही पाउन केही त गुमाउनैपर्छ यहाँ
केही सपना पूरा हुन केही तुहिनुपर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...