Friday, 7 September 2018

बात चर्काएर

अघि-अघि बढ्नुहुन्न बात चर्काएर
घरी-घरी लड्नुहुन्न हात फर्काएर
सबै भाषा,धर्म,लिंग समान नै हुन्
अत्ति-पनि गर्नुहुन्न जात तर्काएर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...