Thursday, 13 September 2018

खानी

कहिले खुर्सानी बनेर पोलिदियौ
कहिले पानी बनेर घोलिदियौ
अथाह भण्डार रहेछु म मायाको
तिमीले खानी खनेर खोलिदियौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...