Tuesday, 11 September 2018

कोही ज्यान लिने

कोही ज्यान लिने खालका हुन्छन्
कोही ज्यान दिने खालका हुन्छन्
धेरै जसो मान्छे अरुलाई निभाई
आफू नै चम्किने खालका हुन्छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...