Thursday, 13 September 2018

कलियुग

कलियुगमा मान्छेले मान्छेलाई ठग्न थाले
पानी नभई रगतको नदीनाला बग्न थाले
दिव्योपदेश र महावाणी समेत फेल खाए
असत्य हावी भएर सत्य पनि डग्न थाले।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...