Friday, 7 September 2018

धित मरुञ्जेल

धित मरुञ्जेल गाउनु गीत भाकाको
प्रीत भरुञ्जेल लाउनु मीत आँखाको
रीत बनाउनु दुनियाँ चकित हुने गरी
शीत परुञ्जेल ख्वाउनु जीत मायाको।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...