Thursday, 13 September 2018

गरीब मान्छेहरु

हुन त सासै चल्ने सजीव मान्छेहरु बस्ने रहेछन्
वास्तवमा अनौठा पार्थिव मान्छेहरु बस्ने रहेछन्
धन यथेष्ट भएपनि~~~~मन नभएको देखेपछि
थाहा भो महलमा गरीब मान्छेहरु बस्ने रहेछन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...