Thursday, 13 September 2018

घटाउ-जोड

कहिले घटाउ,कहिले जोडमा खेल्छन्
समीकरणको हरेक मोडमा खेल्छन्
हिजो मात्र कौडीमा  खेल्नेहरु आज
हजार,लाखमा हैन करोडमा खेल्छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...