Saturday, 8 September 2018

मोदी आउने बाटोमा

मोदी आउने बाटोमा सडक चिल्लो पारे,
केही नापेन
पटक-पटक आएर स्वार्थ मात्र लुटे,
फाप्दै फापेन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...