Tuesday, 11 September 2018

दुख्छ कि दुख्दैन

चक्कुले हात काटे,दुख्छ कि दुख्दैन भन्नुस्
धेरैले देख्छन् नाथे,दुख्छ कि दुख्दैन भन्नुस्
मुटुमा घाउ छ त,~~कोट्याइरहनु नै किन
कसैले भन्दा खाते,दुख्छ कि दुख्दैन भन्नुस्?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...