Monday, 17 September 2018

Degrees of Friendship

Degrees of Friendship

*Friendship गर्नमा प्राय: कुनै न कुनै(direct/indirect) स्वार्थ निहित हुन्छ।जबसम्म स्वार्थ पूर्ति भैरहन्छ ,तवसम्म Friendship पनि चलिरहन्छ।स्वार्थ पूर्ति भैसकेपछि अथवा फाइदा नदेखिएपछि Friendship पनि अन्त्य हुन्छ।त्यसैले यसलाई ४ कोणहरुमा विभाजन गरिन्छ।

(१)१८०°
फ्रेन्डसिपको लागि तेल घस्ने,गोडा मोल्ने र वातावरण अनुकुल बनाउन मान्छे १८०° को कोणमा लम्पसार हुन्छ।यसलाई 180° of friendship भनिन्छ।

(२)९०°
फ्रेन्डशिप भएपछि ९०°को कोणमा संगसंगै उभिएर/ठाँटिएर हिंडडुल/आवातजावत गर्छन्।यसलाई 90° of friendship भनिन्छ।

(३)३६०°
आफ्नो स्वार्थ पूर्ति भैसकेपछि अथवा अतिरिक्त फाइदा नदेखिएपछि कुनै एक वा दुबै पक्षले एक्कासी युटर्न मारेर ३६०°ले विपरीत ध्रुवतिर उछिट्टिएर भाग्छन्।यसलाई 360° of friendship भनिन्छ।

(४)०°
विना स्वार्थ,विना शर्त यदि कसैले फ्रेन्डशिप गर्छन् भने त्यसलाई 0° of friendship भनिन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...