Thursday, 13 September 2018

कसरी झेल्छन्

थुक्पा झैं पेल्छन्,रोटी झैं बेल्छन् यार
बेला-बेलामा भावनासंग खेल्छन् यार
मेरो मात्र कि सबका श्रीमती उस्तै हुन्
मैले सकिन,अरुले कसरी झेल्छन् यार।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...